Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


प्रतिनिधिसभा विघटनको बहस सकियो, १० गतेभित्र बहसको नोट बुझाउन आदेश

मिरा बस्नेतकाठमाडौं । सर्वोच्च अदालतमा एक महिनाभन्दा लामो समयदेखि जारी प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ । पाँचजना एमिकस क्यूरीमध्ये शुक्रबार गीता पाठकले राय दिएसँगै प्रतिनिसभा विघटनको मुद्दामा बहस सकिएको हो । बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन आदेश दिनुभएको छ । उहाँले रिटमा पक्ष, विपक्ष…