Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सर्वोच्चमा ६७ पृष्ठ लामो ‘बहस नोट’ कानून व्यवसायीहरुले बुझाए

काठमाडौं, फागुन ९ । प्रतिनिधिसभा विघटन सम्बन्धि मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गरेका कानून ब्यावसायीहरुले ६७ पृष्ठको बहस नोट सर्वोच्च अदालतमा बुझाएका छन् । बहस नोटमा उनीहरुले प्रधानमन्त्रीमा निहित अधिकारको प्रयोग गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको जिकीर गरेका छन् । यस्तै संविधानको धारा ७६ (५) अन्तर्गतको प्रधानमन्त्रीलाई विघटनको अधिकार हुने तर धारा ७६…