Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


दूध बेचेरै मासिक १ लाख २० हजार कमाउँदै भारतबाट फर्किएका विष्णुप्रसाद

सागर महतअर्घाखाँची । विदेशमा बगाउने पसिना स्वदेशमै बगाउन सके केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीका विष्णुप्रसाद आचार्य । चौध वर्षसम्म भारतमा पसिना बगाएर स्वदेश फर्किएका उहाँ अहिले पशुपालनबाट मनग्य आम्दानी गर्न थाल्नुभएको छ । सानो ठाउँमा पनि दूध बेचेरै घरखर्च चल्छ र मासिक डेढलाख रुपैयाँ बचत गर्न सकिन्छ भन्दा पत्याउन गाह्रो हुनसक्छ ।…