Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


ताप्लेजुङमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान सञ्चालन गरिने

काठमाडौं । फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियान सञ्चालन गरिने भएको छ । ताप्लेजुङमा गत साउन १३ गतेबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन भइरहेको छ । अहिलेसम्म एक हजार ३५२ पुरुष र एक हजार १० महिला गरी दुई हजार ३६२ ले राष्ट्रिय परिचयपत्रको विवरण भरेका छन् । फागुन…