Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


मिडिया एलाईन्स नेपालसहित सञ्चार उद्योगसम्बद्ध तीन संस्थाले गरे सरकारी वक्तव्यको स्वागत

काठमाडौं, असोज २८ । मिडिया एलाईन्स नेपाल, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघ आनले ब्लीन फिडको कानूनी व्यवस्था कार्यान्वयनसम्बन्धमा सरकारले निकालेको वक्तव्यको स्वागत गरेका छन् । बुधबार तीन संस्थाले संयुक्त वक्तव्य निकाली भनेका छन्, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आज मिति २०७७/६/२८ गते प्रकाशित प्रेस विज्ञप्तीको हामी स्वागत गर्दछौ । विज्ञापन (नियमन…