काठमाडौ । कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विदादका कारण हत्या भएको प्रहरीको दावी छ । वसन्तीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरीरहेको छ । त्यस्तै…