काठमाडौं, कात्तिक २६ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा आउँदो मंसिर अन्तिम सातादेखि हुने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्ले परीक्षा मंसिर अन्तिम सातादेखि गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरिएको छ । स्वास्थ्यको मापदण्ड पालना गरेर भौतिकरूपमा नै उपस्थित गराएर परीक्षा गर्ने विश्वविद्यालयले निकालेको सूचनामा उल्लेख गरिएको छ । यसअघि, विश्वविद्यालयले ‘लकडाउन’ खुलेसँगै भदौ पहिलो सातादेखि परीक्षा…