Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सप्तरीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । सप्तरीको कंञ्चनरुप नगरपालिका ११ बेङग्रीमा गएराती जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । जिप चालक धनकुटाको छथर गाउँपालिका २ जोरपाटीका ३५ वर्षीय युवराज पिठाकोटीको मृत्यु भएको हो । घाइते भएका जिपमा सवार २ जनाको स्थानीय पोलिक्निकमा उपचार भइरहेको छ । पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै…