Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि रसुवामा अझै २ हजार घर बन्न बाँकी

रसुवा । रसुवामा भूकम्प पीडितका घर निर्माण अन्तिमा चरणमा पुगेको छ । भूकम्पले क्षति भएका १२ हजार ८ सय १९ घर मध्ये ११ हजार १ सय ८ वटा घर पुनर्निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ । लाभग्राहीमध्ये १२ हजार १ सय ८० जनासँग अनुदान सम्झौता भएकोमा १२…