Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


लोगो अंकित कपडा नलगाउन पठाओको निर्देशन, लगाए कारबाही गरिने

काठमाडौं । पठाओ नेपालले राइडरहरूलाई पठाओको लोगो अङ्कित कुनैपनि कपडा लगाएर राइड गर्न रोक लगाएको छ छ । मंगलबार सरकारी निकाय र पठाओबीच भएको छलफलपछि कम्पनीले राइडरलाई पठाओको लोगो अङ्कित कपडा लगाउन रोक लगाएको हो । अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन लोगो अंकित कपडा लगाउन रोका लगाइएको कम्पनीका क्षेत्रीय निर्देशक…