Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


ढोरपाटन शिकार आरक्षण अझै मध्यवर्ती क्षेत्र घोषणमा पर्न सकेन

बागलुङ, चैत ६ । स्थानीयको विरोधका कारण ढोरपाटन शिकार आरक्षणलाई मध्यवर्ती क्षेत्र घोषणमा अझै पनि पार्न सकिएको छैन । आरक्षण क्षेत्रको ५६ गाउँलाई समेटेर मध्यवर्ती क्षेत्र घोषण गर्ने भनिए पनि स्थानीय स्तरबाट सहमति नजुट्दा समस्या भएको हो । मध्यवर्ती क्षेत्र घोषणापछि यहाँबाट संकलन हुने राजश्वको ५० प्रतिशत स्थानीयको विकास तथा मध्यवर्ती क्षेत्रको संरक्षणमा खर्च गर्नु…