Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


पशुपतिको बौद्ध सम्पदा ओझेलमा, विकास कोषले चासो नदिएको जनप्रतिनिधिको आरोप (भिडियो)

नरेन्द्र मानन्धरकाठमाडौं । विश्व सम्पदामा सुचीकृत पशुपति क्षेत्रमा रहेको लिच्छवीकालिन बौद्ध सम्पदा धम्मचक्र हराएको छ । यस क्षेत्रमा पुरातात्विक र ऐतिहासिक महत्वका धेरै बौद्ध सम्पदाहरू रहेका छन् । तर, उचित संरक्षण नहुँदा यस्ता सम्पदाहरू हराउँदै गएका छन् । शैव र शाक्त धर्म दर्शनको आस्थाको केन्द्र हो पशुपतिनाथ मन्दिर क्षेत्र, यति मात्र होइन योे बौद्ध धर्मको…