Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


चितवनमा जनगणना कार्यालय स्थापना

चितवन, चैत १ । चितवनमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । वि.स. २०७८ सालमा हुने १२ औँ जनगणनाको कामलाई व्यवस्थित ढंगबाट अघि बढाउन कार्यालय स्थापना गरेको तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमुर्ति भण्डारीले बताउनुभयो । जिल्लामा रहेका सात वटा स्थानीय तहमा पनि चाँडैनै जनगणना कार्यालय स्थापना गरिने जनाइएको छ । भरतपुर महानगरपालिकामा भने ३ वटा…