Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


राष्ट्रपतिले लगाउनुभयो कोरोनाविरुद्धको खोप, निर्धक्क भएर लगाउन सबैलाई आग्रह

काठमाडौं, चैत २ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाउनु भएको छ । सोमबार शिक्षण अस्पताल महाराजगञ्ज पुगेर उहाँले खोप लगाउनुभएको हो । राष्ट्रपति भण्डारीले कोरोनाविरुद्धको खोप विश्वसनीय रहेको भन्दै निर्धक्क भएर लगाउन सर्वसाधरणलाई आग्रह गर्नुभयो ।