Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


राउन्ड टेबल नेपालद्वारा १ हजारभन्दा बढी बालबालिकालाई छात्रवृत्ति वितरण

काठमाडाैं । राउन्ड टेबल नेपालले आफ्नो प्रमुख “शिक्षित अ बालबालिका (EAC)” परियोजनाको १० औँ वार्षिकोत्सवको अवसरमा देशभरका १ हजारभन्दा बढी बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ। सामाजिक सेवामा सक्रिय युवा स्वयंसेवी संस्था राउन्ड टेबल नेपालले काठमाडौं, धरान, बुटवल, विराटनगर, भैरहवा, वीरगञ्ज, धनगढी, नारायणघाट, हेटौँडा, जनकपुर तथा नेपालगञ्जसहित ११ शहरमा विभिन्न सामुदायिक कार्यक्रम आयोजना गर्दै परियोजनाको १०…