एजेन्सी। कोलम्बियाको एक सैन्य बेसमा विद्रोही समूहले भीषण आक्रमण हुँदा ७ जना सैनिकको मृत्यु भएकाे छ। विद्रोही समूह 'नेशनल लिबरेसन आर्मी' {ईएलएन) ले ड्रोन प्रयोग गरेर सैन्य बेसमा आक्रमण गर्दा ३० जना गम्भीर घाइते भएका हुन्। सेनाले यस घटनालाई आतंकवादी हमलाको संज्ञा दिएकाे छ। जसले अन्तर्राष्ट्रिय मानवीय कानुन र मानवअधिकारको ठाडो उल्लंघन गरेको हाे। आक्रमणपछि…