काठमाडौं । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैंभरी ठूला सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छन् । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार भएको छलफलपछि सोही सडकखण्डमा दशैंभरी यात्रुबाहक सवारीहरूको चाप बढ्ने भएका कारण ठूला सवारी साधनलाई रोक लगाउने निर्णय भएको हो । त्यसका लागि सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय भएको मन्त्रालयले…