Logo ३ असार २०८३, बुधबार | Thu Jun 18 2026


मानवीय र सार्वजनिक सम्पत्तिमा भएकाे क्षतिकाे छानविन गर्न उच्चस्तरीय आयोग गठन

काठमाडाैं । जेनजी युवाहरुले गत भदौ २३ र २४ गते गरेकाे आन्दोलनका क्रममा भएको मानवीय क्षति र सार्वजनिक सम्पत्तिमा गरिएको आगजनीको छानविन गर्न सरकारले आइतबार उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ । उक्त आयोगको क्षेत्राधिकार कस्तो हुन्छ भन्ने मुख्य चासो रहेको हाे । भदौ २३ गते गोली चलाउन आदेश दिने र २४ गते सार्वजनिक…