Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सुकेटार विमानस्थलको नाम यथावत राख्न माग

ताप्लेजुङ । सरकारले ताप्लेजुङस्थित सुकेटार विमानस्थलको नाम परिवर्तन गरेको प्रति त्यहाँका राजनीतिक दलले आपत्ति जनाएका छन् । सरकारले विमानस्थलको नाम परिवर्तन गरेर ताप्लेजुङको पहिचान र ईतिहास माथी आक्रमण गर्न खोजेको भन्दै यहाँका ७ राजनीतिक दलले गम्भिर आपत्ति जनाएका हुन् । विकासका नाममा स्थानीय जनताको मौलिकतामाथी हुने हस्तक्षेप कुनै हालतमा स्वीकार गर्न नसकिने भन्दै उनीहरुले यसलाई…