Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


काठमाडौंमा मात्र निषेधाज्ञा उल्लंघन गर्ने ४० हजार सवारी नियन्त्रणमा (भिडियो)

काठमाडौं । कोरोनाको संक्रमण बढ्न थालेपछि नियन्त्रणको लागि गत वैशाख १६ गतेदेखि देशको विभिन्न स्थानमा सरकारले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा लगाइएको पनि एक महिना नाघेको छ । यसबीचमा संक्रमण दरमा अपेक्षाकृत सुधार आउन सकेको छैन । संक्रमण नियन्त्रणको लागि भन्दै सरकार निषेधाज्ञाको समय थप गर्ने तयारी गरिरहँदा सर्वसाधारणबाट उल्लंघन पनि उत्तिकै भइरहेको छ…