Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


बारामा छाडा चौपायाले सडक दुर्घटना बढ्यो

बारा । बाराको पथलैया स्थित व्यस्त चोकको सडकमा रहने दर्जनौ छाडा चौपायालाई व्यवस्थापन गर्न ट्राफिक प्रहरी र स्थानीय सरकारले लापरवाही गर्दा दैनिक सडक दुर्घटना र जोखिम व्यापक बनेको छ । स्थानीयले छाडा छोडेको चौपायाका कारण व्यस्त सडक जाम हुने, साना सवारी दुर्घटना पर्ने, मानवीय क्षति भैरहदा समेत बेवास्था गरिए पछि ट्राफिक प्रहरी र स्थानीय सरकारको…