काठमाडौं, जेठ २० । कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका कानून व्यवसायीहरुलाई यथासिघ्र दोश्रो डोज खोपको व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले पहिलो डोज लिएका कानून व्यवसायीहरुलाई समयभित्र खोप लगाउने व्यवस्था मिलाईदिन माग गर्दै दायर गरेको रिटमा सुनुवाइ गर्दै सरकारका नाममा आदेश जारी गरेको हो…