Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट कालिका नगरपालिका–१ लालीगुराँस टोलकी ५५ वर्षीय तेजकुमारी सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दिउसो साँढे १२ बजेतिर चतुर्मुखी सामुदायिक वनमा निउरो खोज्न गएको समय गैँडाले आक्रमण गरेको हो । गम्भीर घाइते सुनुवारलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला…