Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


ओली पक्षको आमसभाले सवारी आवागमन अस्तव्यस्त, यी रुट प्रयोग गर्न प्रहरीको आग्रह

काठमाडौं । ओली पक्षीय नेपाल कम्युष्टि पार्टी (नेकपा)को जनसभाका कारण शुक्रबार काठमाडौंमा उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ । उपत्यकाका विभिन्न स्थानमा मानिसहरू जम्मा भइरहेका कारण दरबारमार्ग आसपासको सवारी आवागमनमा प्रभाव परेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । दरबारमार्गतर्फ जाने भाडाका साना सवारी साधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पद्मदयमोड, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर,…