Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


नयाँ प्रमुखआयुक्त नियुक्त भएसँगै आयुक्त जोशीद्वारा राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिनुभएको छ । बुधबार आयुक्त डा. जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा पत्र बुझाउनुभएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले एक विज्ञप्ति जारी गर्दै उहाँले राजीनामा दिएको पुष्टि गर्नुभएको हो । आयोगमा बुधबार नै प्रमुखआयुक्त प्रेमकुमार राई नियुक्त भएर कार्यभार…