कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा अज्ञात समूहले बसमा ढुङ्गा प्रहार गरेको छ । काठमाडौंबाट जाँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ः०० बजे बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीले जनाइएको छ । बसका रहेका यात्रु भने सकुशल रहेका छन् । यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)…