Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


नेपाल चिनाउने सम्पदा पुनर्निर्माण उच्च प्राथमिकतामा- प्रमुख शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका र महानगरवासीको संवेदनशीलतासँग जोडिएका नेपाल चिनाउने संस्कृति, सम्पदा र विहार निर्माण पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेका बताउनुभएको छ । भृकुटीमण्डपस्थित बुद्ध विहार पुनर्निर्माणका लागि थप ७० लाख रुपैयाँ अनुदानपछि सम्बोधन गर्दै प्रमुख शाक्यले जीर्ण र क्षतिग्रस्त सम्पदा यही कार्यकालमा पुनर्निर्माण गर्ने लक्ष्य लिइएको बताउनुभयो । शाक्यले…