Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


पाल्पामा खुकुलाे पार्दै लम्ब्याइयाे निषेधाज्ञा, पुस्तक पसल पनि खाेल्न पाइने

पाल्पा । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै जिल्लामा असार १२ गतेसम्म निषेधाज्ञा लब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बिहान बसेको बैठकले वैशाख १७ गतेदेखि जारी निषेधाज्ञा चौथो पटक थप गर्दैै असार १२ गतेसम्म लम्ब्याएको हो । यसअघि थपिएको निषेधाज्ञा सकिन लागेपछि समितिले केही खुकुलो पार्दै निषेधाज्ञा थपेको प्रमुख जिल्ला…