काठमाडौं । राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रभावित हुने अनुमान गरेको छ । बाढी र पहिरो जस्ता विपद्बाट १६ लाख ८७ हजार ४ सय ९७ घर परिवार प्रभावित हुने अनुमान राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले गरेको हो । नेपालमा वर्षेनी बाढी पहिरो लगायतका विपदमा परी सयौंको…