Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


घटालस्थान डुबानमा

डडेल्धुरा, असार १ । चार दिनदेखिको लगातार वर्षाका कारण सुदूरपश्चिमको प्रसिद्ध धार्मिक क्षेत्र घटालस्थान डुबानमा परेको छ । महाभारतका चर्चित पात्र पाण्डव भिमका हिडम्बनातर्फका पुत्र घटोत्कचका नामले प्रसिद्ध शक्तिशाली देवता घटालथान अविरल वर्षाका कारण जोखिममा परेको हो । पर्यटन पूर्वाधारका लागि निर्माण कार्य भइरहेकै बेला महाभारत पर्वत श्रृंखलाको फेदमा रहेको डोटीखोलामा अवस्थित घटालस्थानमा अविरल वर्षाले…