Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


मनसुन सुरू भएकाे एक हप्तामै देशका विभिन्न १५ ठाउँमा पहिरो, आधा दर्जन बढी जिल्लामा बाढी

काठमाडौं । लगातारको वर्षा र बाढीले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ । मनसुन प्रवेश भएको १ हप्ताको अवधिमै देशका विभिन्न १५ ठाउँमा पहिरो गएको छ भने आधा दर्जन बढी जिल्लामा बाढी आएको छ । अविरल वर्षासँगैको बाढीका कारण नारायणी र कोसीको सहायक नदी बलेफीमा पानीको सतहले खतराको सूचक पार गरिसकेको छ । नारायणी नदीमा…