Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


तामाङ र शेर्पा समुदायले ल्होसार मनाउँदै

काठमाडौं । आज तामाङ समुदाय र हिमाली आदिवासी समुदायले सोनाम ल्होसार र ग्याल्बो ल्होसार पर्व मनाइ रहेका छन् । तमाङ समुदायले मञ्जुश्री संबत् २८५७ सोनाम ल्होसार तथा हिमाली आदिवासी शेर्पा समुदायले २१४८ ग्लाल्बो ल्होसार मनाइ रहेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा…