Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


सिन्धुपाल्चोकको बाढी र पहिरोमा बेपत्ता सात जनाको पहिचान खुल्यो

सिन्धुपाल्चोक, असार २ । सन्धुपाल्चोकको बाढी र पहिरोमा परि दुई जनाको मृत्यु भएको छ भने बेपत्ता भएका ७ जनाको पहिचान खुलेको छ । बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योती, हेलम्बु–३ घर भएका १३ वर्षीया टिकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, हेलम्बु–६ का च्याङ्बा तामाङका श्रीमान दम्पती र साँगाचोकगढी…