Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


देशभर बाढी पहिरोबाट कम्तिमा पाँच जनाको मृत्यु, ३४ बेपत्ता

काठमाडौं । देशभर बाढी पहिरोबाट पछिल्लो दुई दिनमा कम्तिमा ५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार ५ जनाले ज्यान गुमाउँदा ३४ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकमा २० जना र जाजरकोटमा सात जना बेपत्ता भएको खबर छ । बाढीले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु…