Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


राष्ट्रपतिद्वारा वसन्त श्रवण, उपराष्ट्रपति र सभामुख पनि हनुमानढोकामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको वसन्तपुरस्थित हनुमान ढोकाको न्यासल चोक पुगेर वसन्त श्रवण गर्नुभएको छ । हनुमान ढोकाका मुल पुरोहितबाट उहाँले वसन्त श्रवण गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई पुरोहितले टीका तथा प्रसाद समेत प्रदान गर्नुभयो । बसन्त श्रवण गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नीप्रसाद सापकोटा, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा…