काठमाडौं । सामाजिक सञ्जालमार्फत लाखौं रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलायती नागरिक डाक्टर माइकल अलवर्ट नाम राखेको सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप मार्फत मानिससँग सम्पर्क गर्ने र विभिन्न बहानामा ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । अनुसन्धानका क्रममा सो नाम गरेका व्यक्ति पर्वत जिल्ला तक्लाकका घर भई काठमाडौंको टोखामा बस्ने ४५…