Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


संरक्षणको पर्खाईमा दाङको हात्तीढुंगा

राकेश बस्नेत दाङ । टाढाबाट हेर्दा शिवलिङ्ग जस्तो देखिने दाङको तुलसिपुर उपमहानगरपालिका ड्वाङपुरमा रहेको ढुंगा हेर्नेको भीड लाग्ने गरेको छ । कतिपयले शिवलिङ्ग मानेर हात्तीढुंगाको पुजा पनि गर्ने गरेका छन् । प्रचार प्रसार गर्न सके अन्तरिक र बाह्य पर्यटनको आकर्षक गन्तव्य बन्न सक्ने स्थानीयले बताउँदै आएका छन् । कसैले यसलाई हात्तीढुंगा भन्छन भने कसैले यसलाई…