Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


६ सय कैदी रिहा हुँदै

काठमाडौं, फागुन ६ । प्रजातन्त्र दिवसको अवसरमा करिब ६ सय कैदी रिहा हुने भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा हरेक वर्ष कैद मिनाहा गर्दै आएको सरकारले यो वर्ष करिब ६ सय जनालाई रिहा गर्ने तयारी गरेको कागागार व्यवस्थापन विभागका प्रमुख द्रोण पोखरेलले जानकारी दिनुभयो । असल चाल–चलन भएका, वृद्धवृद्धालगायत ६ सय जना कैदीको कैद मिनाहा…