ईन्द्र गिरीसंखुवासभा । निर्माणधीन अरुण तेस्रो जलविद्युत आयोजनामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सहचालक गम्भीर घाइते भएका छन् । जिल्लाको चिचिला–३ स्थित पुखुवा भीरबाट बा ५ ख १४० नम्बरको टिपर खस्दा टिपर चालक धनकुटा नगरपालिकाका २२ वर्षीय दीपेश भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ढुङ्गा अनलोड गर्ने क्रममा पछाडी सार्दा…