Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


गण्डक ब्यारेजमा पानीको सतह खतरा भन्दामाथि, २० गाउँ डुबानको जोखिममा

नवलपरासी, असार २ । पश्चिम नवलपरासीको गण्डक ब्यारेजमा पानीको सतह खतराभन्दा माथि पुगेको छ । ब्यारेजको क्षमता ५ लाख क्यूसेक हो । अहिले पानीको सतह ४ लाख ८ हजार क्यूसेक पुगेको भूआर्जन तथा जनसम्पर्क कार्यालयका भूआर्जन अधिकारी तारासिंह थापाले जानकारी दिनुभयो । यारेज जीर्ण भएका कारण ४ लाख क्यूसेक कटेपछि उच्च जोखिम मानिने उहाँले बताउनुभयो…