हरि शर्मा पश्चिम नवलपरासी । सुस्तामा भारतीय पक्षले फेरि अतिक्रमणको प्रयास गरेको छ । पछिल्लो पटक भारतीय अर्धसैनिक बल (एसएसबी) हतियारसहित सुस्ता क्षेत्रमा प्रवेश गरेर अतिक्रमणको प्रयास गरेका हुन् । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं. ५ मा रहेको नारायणी नदी पारीको गाउँ सुस्ता पटक पटक भारतीय पक्षको अतिक्रमणमा पर्दै आएको क्षेत्र हो । पछिल्लो…