Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ, कात्तिक २२ । दाङको बबइमा जीप दुर्घटना हुँदा सल्यानको कालिमाटी गाउँपालिका–३ का ४० वर्षीय देबबहादुर सुनारको मृत्यु भएको छ । मृतक सुनार जिपका मालिक हुन् । सल्यानको कालिमाटीबाट दाङको बबइ गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटना हुँदा अन्य १६ यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइते तीन जनाको…