Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


चन्द्रागिरिमा ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाबाट पनि प्रहरीले ४ लाख ४३ हजार ५०३ नगदसहित १६ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत थानकोट तथा प्रभाग बलम्बुको टोलीले चन्द्रागिरि नगरपालिकाको पुरानो नैकापस्थित शंकर थापाको घरमा जुवा खेलिरहेको अवस्थामा गएराति ९ बजे १६ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले…