मिरा बस्नेतकाठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गर्ने कानुन व्यवसायी र संवैधानिक इजलासबीच सवाल–जवाफ भएको छ । बिहीबारको बहसमा पूर्व महान्यायाधिवक्ता अग्नी खरेलमाथि इजलासबाट प्रश्नको वर्षा भयो । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा परेको दाबीमा राष्ट्रपतिले स्वविकेक प्रयोग गरेर निर्णय गरेको भन्दै यसमा न्यायिक पुनरावलोकन…