काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सबैखाले मुद्दाको पेशी तोक्नुभएको छ । बिहीबारका लागि सर्वोच्च अदालतमा ९ इजलासमा ७७ वटा मुद्दाको पेशी तोकिएको छ । प्रधानन्यायाधीश जबरले आफ्नो एकल इजलाससहित तीन एकल इजलास, एक पूर्ण इजलास र पाँच संयुक्त इजलास तोक्नुभएको छ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशलाई इजलासमा नबस्न आग्रह गर्दै आएको छ । असन्तुष्ट न्यायाधीशहरूले…