Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्न शुरुवात हुदै

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेशी तोकिने भएको छ । प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरुको फुलकोर्ट वैठकले गोला प्रथाबाट पेशी तोक्ने निर्णय गरे अनुसार आजदेखि उक्त प्रक्रिया अवलम्बन गर्न लागिएको हो । पटक पटक छलफलमा आउने तर अघि नबढ्ने हुँदै आएको गोला प्रथा प्रक्रियाले पेशी तोक्ने प्रधानन्यायाधीशको तजविजी अधिकार भने कटौती गरेको छ । प्रधानन्यायाधीश…