काभ्रे । नमोवुद्ध नगरपालिकाले आफ्नो आठौं स्थापना दिवसको अवसर पारेर कार्यालय सहयोगी निरमाया लामालाई सर्वोत्कृष्ट कर्मचारीको रूपमा नगद सहित सम्मान गरेको छ । तोकेको जिम्मेवारी इमान्दारिता र कुशलतापुर्वक निर्वाह गरेको भन्दै नगरपालिकाले नगद २५ हजार रुपैयाँ सहित सम्मान पत्रद्वारा सम्मान गरेको हो । उहाँ विगत ४ वर्षदेखि नगरपालिकामा कार्यरत हुनुहुन्छ । यस्तै नगरपालिकाले कोरोना महामारी…