काठमाडौ । सामाजिक सेवाको उद्देश्यले संचालित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एस.एस.डि.आर.सि ) को व्यवस्थापनमा रहने गरी स्वा. 'पवित्रा सिटौला उप्रेती समाजसेवा पुरस्कार' स्थापना गरिएकाे छ । सिटाैलाकै ईच्छा अनुसार उहाँका भाइ तुलसी प्रसाद उप्रेतीले स्वर्गिय पवित्रा सिटौला (उप्रेती) काे नाममा साे पुरस्कारकाे स्थापना गर्नु भएकाे हाे । उप्रेतीले पुरस्कारका लागि पाँच लाख एक रुपैयाँ…