Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चद्वारा परमादेश जारी

काठमाडौं, असार २८ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गर्ने फैसला गरेको छ । सर्वोच्चको संवैधानिक इजलाशले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवासहितको पक्षमा फैसला सुनाउँदै संसदलाई फेरि ब्युँताएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पाँचै न्यायाधीशको एक मत रहेको भन्दै रिट निवेदनको पक्षमा आदेश जारी भएको फैसला सुनाउनुभएको…