सुर्खेत । जाजरकोटको भेरी नगरपालिका–१३ बराहचौरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस गएराति २ बजे दुर्घटना भएको हो । दुर्घटनामा अन्य २७ जना घाइते भएका छन् । बसमा ३२ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटना स्थलबाट जाजरकोट सदरमुकाम पुग्न…